ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेत्रविक्रम चन्द विप्लव र सरकार विच सहमति पत्रमा हस्ताक्षर

नेत्रविक्रम चन्द विप्लव समुह र सरकार विच ३ बुधे सहमति पत्रमा हस्ताक्षर भएको छ । सभागृहमा भएको हस्ताक्षर कार्यक्रममा सरकार तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *