ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फेरीयो कोरोना विरुधको खोप लगाउनेको प्राथमिकता-५५ वाट ६५ पुर्याइयो उमेरहद

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं फागुन २१ । सरकारले कोरोना विरुधको खोपको प्राथमिकतामा ६५ बर्ष माथीका लाइ राखेको छ । फागुन २३ गतेबाट सुरु हुने दोस्रो चरणको अभियानमा ५५ बर्ष बढाएर उमेर हद ६५ कायम गरिएको छ ।
भारत सरकारको अनुदानमा आएको दश लाख डोज, त्यस्तै चिनिया सरकारले दिने ८ लाख डोजपछि सरकारले थप ५० लाख डोज खोप किन्ने प्रकृया सुरु गरिरदाँ प्रथामिकता भने उमेरहद बढाएको हो ।


स्वास्थ्य मन्त्रालयकमा बिहीबार बसेको मन्त्री, सचिव, प्रमुख विशेषज्ञ, विज्ञहरु सम्मिलित बैठकले हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने निर्णय गरेको थियो तर स्वस्थ्य सेवा विभागले भने पहिला ६५ माथीका लाई खोप लगाएर मात्र ५५ माथीकालाई लगाउने तयारी गरेको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *