ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुख्यमन्त्री शेरधन राईले आगलागी पिडिलाई भने प्रदेश सरकार तपाईहरुको साथमा छ

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

१९ फागुन, ताप्लेजुङ । प्रदेश सरकारले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई राहत दिने घोषणा गरेको छ ।

बिहीबार आगलागी बस्तीमा पुगेर मुख्यमन्त्री शेरधन राईले राहत सामाग्री उपलब्ध गराउनुका साथै थप आवश्यक राहत प्याकेजमा प्रदेश सरकार जिम्मेवार भएको घोषणा गरेका छन् ।

प्रदेश सरकारको तर्फबाट प्रति परिवारलाई ५० हजार नगद राहत उपलब्ध गराउने घोषणा गर्दै मुख्य मन्त्री राईले घर भाडा लिई बस्नेलाई प्रति परिवार ३० हजार नगद उपलब्ध गराउने समेत घोषणा गरेका छन् । मुख्यमन्त्री राईले संघीय सरकारसँग समन्वय गरी पीडित परिवारलाई थप सहयोग गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *