ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १०७ जनामा कोरोना संक्रमण पुष्टि

फागुन २०,काठमाडौं । देशभरका विभिन्न प्रयोगशालाहरुमा ५ हजार ५ सय ३६ वटा नमुना परीक्षणमा देशभर १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर २३ लाख ७४ हजार ४ सय ४८ जना रहेका छन् ।


कोरोनाका कारण हालसम्म ३ हजार १० जनाको मृत्यु भएको छ । देशभरबाट गत चौबीस घण्टामा ७८ जना निको भएका छन् । हालसम्म कोरोना निको हुने संख्या २ लाख ७० हजार ६ सय ८३ रहको छ । हालसम्म कोरोना निकव हुने प्रतिशत ९८ दशमलव ६ रहेको छ ।


देशभर ५७ जना क्वारेन्टिनमा र ७ सय ९५ जना संक्रिय सक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *