ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मेडिकल तर्फ स्नातकोत्तर तहको अंकभार बढ्यो

काठमाडौं फागुन २० । नेपाल मेडिकल काउन्सिलले स्नातकोत्तर तहको चिकित्सकको नाम दर्ताका लागि लिइने विषेश परीक्षाको अंकभार थप गरेर १२० पुर्णाङ्क पुर्याएको छ ।

यसअघि १०० पूर्णाङकको परीक्षा हुने गरेकोमा अबदेखि १२० पूर्णाङकको हुने काउन्सिलले जनाएको छ । थप गरिएको २० पुर्णाङकहरु बस्तुगत रहने काउन्सिलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *