ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘नेकपा’ विवादको फैसला हुने मिति सर्‍यो

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको कारण आज हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम विवादबारेको फैसला पछि सरेको छ । सिंहको निधनको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति पछि सरेको हो।

आज न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने तयारी थियो।

नकेपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी नेकपा गठन भएको थियो। त्यसपछि ऋषि कट्टेलले नेकपा नाममा दाबी गर्दै सर्वोच्चमा मुद्दा हालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *