ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

म्यानमारको सैनिक शासक विरुध प्रदर्शनमा उत्रिएका ३८ नागरिक एकै दिन मारिए

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

एजेन्सी, फागुन २० । सैनिक शासकको विरुधमा प्रदर्शनमा उत्रिएका ३८ नागरिकको सुरक्षा कर्मीको गोली लागी निधन भएको छ । म्यानमारामा फेब्रुअरीमा सेनाले शत्ता लिएसंगै दैनिक जसो प्रदर्शन हुदैँ आएको छ ।

हालसम्म ५० प्रदर्शनकारी मारिइसकेका छन् । बुधबारको प्रदर्शनमा मात्रै ३८ जनाको गोली लागेर मृत्यु भएको बीबीसीले जनाएको छ ।

सेनाले राष्ट्रपति विनमिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीसहितका नेताहरुलाई हिरासतमा लिएर संकटकालको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *