ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विश्व चर्चित गायक वेलरको निधन

एजेन्सी, फागुन १९ । विश्व चर्चित गायक रेग्गी लेजेन्ड बन्नी वेलरको निधन भएको छ । सन् २०२० को जुलाईदेखि अस्पतालमा भर्ना उनको मृत्युको कारण भने खुलाईएको छैन ।

बब मार्लीसँगै काम गरेका जमैकन गायक वेलरको ७३ वर्षमा मृत्यु भएको हो ।

३ ग्रामी अवार्ड जितेका वेलरको वास्तविकले जमैका सरकारले अर्डर अफ मरिट उपाधिबाट समेत सम्मानित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *