ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विप्लप समुहसंग वार्ता गर्न सरकारले टोली गठन : ‘ध्यान मोड्ने प्रपञ्च’

सेयर गर्नुहोस
  • 15
  •  
  •  
  •  
    15
    Shares

काठमाडौं फागुन १८ । मंगबलार सरकार तथा प्रतिबन्धित नेपाल कम्युष्टि पार्टी विप्लव समूहले दुवैले  वार्ताटोली गठन गरेका छन् । सरकारी वार्ता टोलीले नेतृत्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गर्दा विप्लपको तर्फबाट सचिवालय सदस्य एवं पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले गर्ने छन् ।

सरकारी टोलीमा गृहमन्त्री बादलसंग प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई रहने छन् भने प्रकाण्डको साथमा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’ रहने छन् । यसरी दुवै पक्षले वार्ता टोली गठन गरेको विषयलाई प्रतिपक्षीले विभिन्न टिपप्णी गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जनताको भावना संग नखेल्न आग्रह गर्दै प्रचारबाजी नगर्न आग्रह गर्दाँ  नेकपाको असन्तुष्ट समुह दाहाल- नेपाल समुहले राजनीतिक घटनाक्रमलाई मोडन् प्रपञ्चको सज्ञा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *