ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एक करोड १० लाख खोप जम्मा गरेर अर्को चरणको खोप अभियान सञ्चालन गर्ने योजनामा सरकार

सेयर गर्नुहोस
  • 13
  •  
  •  
  •  
    13
    Shares

काठमाडौं, फागुन १८ । २० लाख खरिद गरेको सरकारले थप ५० हजार डोज कोरोना विरुधको खोप किन्ने प्रकृया सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा थप खोप खरिदका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

यस अघि सरकारले किनेको २० लाख डोज मध्ये १० लाख ल्याउन बाकीं छ । त्यस्तै १८ लाख डोज अनुदानबाट भित्र ल्याइएको छ । जसमा १० लाख भारत सरकारको र ८ लाख डोज चीन सरकारले अनुदानमा दिएका छन् । सरकारले १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गर्नै योजना बनाएको छ ।

  •  
    13
    Shares
  • 13
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *