ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राप्रपा महाधिवेशनको तयारीमा, बस्नेतको संयोजकत्वमा निर्वाचन समिति

काठमाडौं, फागुन १७ । राप्रपाका अध्यक्षद्वारा आसन्न केन्द्रीय महाधिवेशन प्रयोजनका लागि पार्टीको अन्तरिम विधान अनुसार नेता हरिबहादुर बस्नेतको संयोजकत्वमा केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

समितिमा सह-संयोजक तोरण बहादुर गुरुङ, सचिव प्रा.डा.गीताभक्त जोशी, सह-सचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी, पुष्कर अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *