ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चीनले नेपाललाई दिने अनुदानको खोपमा वृद्धी

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोपको अनुपात वृद्धी गरेको छ । चीनले नेपाललाई दिने कोरोना विरुधको खोपको सङ्ख्यामा वृद्दी गरेर आठ लाख डोज पुर्‍याएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार सामाजिक सञ्जाल मार्फत अनुदानमा ८ लाख डोज खोप दिने निर्णय भएको बताएकी छन् ।

सुरुमा ३ लाख डोज दिने घोषणा गरेको चीनले पछि बढाएर ५ लाख पुर्‍याएको थियो । त्यसपछि पनि चीनले थप ३ लाख डोज खोप थप गरेको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *