ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निगमले पुन: पेट्रोलिय पदार्थको मुल्य बढायो

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको डिजेट , मट्टितेल र पेट्रोलको मुल्य समायोजन गर्दै पुन २ रुपैयाँले वृद्धि गरेको छ ।

निगमले भारतीय आयल निगमले मुल्य वढाएको भन्दै निगमले स्वचालित मुल्य प्रणालीनुसार फागुन १७ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको हो ।

अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ सय रुपैयाँ प्रतिलिटर कायम गरेपनि निगम अझै घाटामा रहेको जनाएको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *