निगमले पुन: पेट्रोलिय पदार्थको मुल्य बढायो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको डिजेट , मट्टितेल र पेट्रोलको मुल्य समायोजन गर्दै पुन २ रुपैयाँले वृद्धि गरेको छ ।
निगमले भारतीय आयल निगमले मुल्य वढाएको भन्दै निगमले स्वचालित मुल्य प्रणालीनुसार फागुन १७ गते राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलिय पदार्थको मुल्य वृद्धि गरेको हो ।
अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ र डिजेल तथा मट्टितेल ९९ सय रुपैयाँ प्रतिलिटर कायम गरेपनि निगम अझै घाटामा रहेको जनाएको छ ।