ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राष्ट्रपतिले वोलाईन् संसद बैठक

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं फागुन १७ । राष्ट्रपति विद्यादेवि भण्डारीले फागुन २३ गतेका लागि संसद वैठक बोलाएकी छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले फागुन २३ गते दिउँसो चार बजे संसदको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही अनुसार राष्ट्रपतिले फागुन २३ लाई संसद बैठक बोलाएकी हुन्

पुस ५ गते प्रतिनिधिसभा विघटन पश्चात फागुन ११ मा सर्वोच्चले संसद पुन स्थापना गर्दै १३ दिन भित्र संसद बैठक बोलाउन आदेश दिएको थियो । सोही आदेश अनुसरा मन्त्रिपरिषदले संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *