ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन आयोग प्रति आक्रामक बन्दै नेकपा( दाहाल- नेपाल) समुह, देव गुरुङलाई हटाउको विषय मान्य छैन: प्रवक्ता श्रेष्ठ

काठमाण्डौं फागुन १७ । नेकपा दाहाल- नेपाल समुहको सचिवालय बैठकले निर्वाचन आयोगलाई आधिकारिकताको विषय टुङ्गो लगाउन ध्यानाकर्षण गराउने भएको छ । सोमबहार नेकपाको संसदिय दलको कार्यलय सिंहदरबारमा बसेको बैठकले त्तकाल आधिकारिकता टुङ्गो लगाउन आयोगलाई दवाव दिने निर्णय गरेको हो ।

बैठकले नेकापा संसदिय दलको सचेतकबाट देव गुरुङलाई हटाएको विषय समेत मान्य नहुने प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । त्यस्तै बैठकले पछिल्लो राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *