पन्तले फोनबाट ओलीलाई भने ‘आइ एम सरी’
सेयर गर्नुहोस
4 - 4Shares
काठमाडौं फागुन १७ । नेकपा दाहाल-नेपाल समुहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समुहकी नेतृ कोमल वलीलाई फोन गरेर माफी मागेका छन् । बुढी कामरेडहरु तेतिकै रहेपनि तिग्रा देखाएर पोइला जान पाम भनेकै कारण ओली राष्ट्रिय सभा सदस्य भएको भन्दै दिएको अभिव्यक्ति प्रति पन्तको चौतर्फी आलोचना भएको थियो ।
पन्तले आफुले नराम्रो आषयले तेसो नभनेको र आफुले भनेका शव्दबाट उहाँको मन दुखेका कारण फोन गरेर माफी मागेको पन्तको भनाई छ । लोकतन्त्रमा वोल्न पाइने र वोलेको कुराले अरको मन दुखे माफी पनि माग्न सक्नु पर्ने पन्तको भनाई छ ।