ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पन्तले फोनबाट ओलीलाई भने ‘आइ एम सरी’

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

काठमाडौं फागुन १७ । नेकपा दाहाल-नेपाल समुहका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य तथा नेकपा ओली समुहकी नेतृ कोमल वलीलाई फोन गरेर माफी मागेका छन् । बुढी कामरेडहरु तेतिकै रहेपनि तिग्रा देखाएर पोइला जान पाम भनेकै कारण ओली राष्ट्रिय सभा सदस्य भएको भन्दै दिएको अभिव्यक्ति प्रति पन्तको चौतर्फी आलोचना भएको थियो ।

पन्तले आफुले नराम्रो आषयले तेसो नभनेको र आफुले भनेका शव्दबाट उहाँको मन दुखेका कारण फोन गरेर माफी मागेको पन्तको भनाई छ । लोकतन्त्रमा वोल्न पाइने र वोलेको कुराले अरको मन दुखे माफी पनि माग्न सक्नु पर्ने पन्तको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *