ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अझै सुत्नुभएको छ ? हेर्नुस त घाम लागिसके, ढिला भैसक्यो ! उठनुस चिया पिउं

कार्यक्रम बिहानी संगैको सुरुवात तपाईं हाम्रो

(उठनुस चिया पिंउ)

फागुन १७, काठमाडौं । अझै सुतिरहनुभएको छ ? हेर्नुस त घाम लागिसके, कुखुराको भाले उठनुस उठनुस भन्दै बास्न थालेको छ ।

चराचुरुङ्गी चिरबिर कराउन थाले कागको एक हुल बथान चिच्चाउँदै भन्दै छन् उज्यालो भैसक्यो । उठनुहोस फ्रेस हुनुहोस ।

मन्दिरमा भजन गन्जिन थाले हावा पनि शिरसिर चल्न थाल्यो हेर्नुस त यति सुन्दर बिहानीमा घामको झुल्को पोखिनै लागेको छ यो पोखिन लागेको घामको झुल्का सम्हाल्ने होलानी ?

सोच्नुहोस त ! यति सुन्दर बिहानी देख्दा दिन कति सुन्दर होला…..

साँच्ची पहिला पानी पिउनुहुन्छ कि चिया ?

अनि कुन मिल्क या ब्ल्याक टि ? कि ग्रिन टि, कि चियानै पिउनुहुन्न ?

चिनि अलि मधुरो खाउँ होला ?

ल मुख धोएर आउनुस है त,

अनि आज मोर्निङ वाल्क जान ढिला भयोत ? उम हो त है लल गै हालौं…..यो संगै सुरु गरौं सुन्दर दिन बिहान तपाई हामी सधैं संगै

Leave a Reply

Your email address will not be published. Required fields are marked *