ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं फाल्गुण १६ । देशभरका विभिन्न प्रयोगशालाहरुमा गरीएको २ हजार ५ सय ३२ वटा नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ३७ जना सहित देशभर ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

हालसम्म देशभर २ लाख ७४ हजार १ सय ४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण थप १ जनाले ज्यान गुमाएका छन । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ७ सय ७४ रहेको छ । गत चौबीस घण्टामा देशभरबाट ८२ जना निको भइ घर फर्किएका छन् । हालसम्म निको हुने संख्या २ लाख ७० हजार ४ सय ७ जना रहेका छन् ।

हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ६ रहेको मन्त्रालयले जनाएको छ । देशभर क्वारेन्टिनमा ६८ जना र संक्रिय संक्रमित ९ सय ६२ जना रहेका छन् । देशभर आसियुमा उपचारत जना र भेन्टिलेटरमा रहेका छन् । देशभर आसियुमा उपचारत ३२ जना र भेन्टिलेटरमा ८ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *