ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

८१ जनामा कोरोना संक्रमण पुष्टि,२ जनाको मृत्युु

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

फागुन १५,काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ८ सय २४ वटा नमुना परीक्षण देशभर ८१ जनामा कोरोना पुष्टि भएको छ।हालसम्म कोना पुष्टि हुने संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

कोरोनाका कारण २ जनाले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या २ हजार ७ सय ७३ पुगेको छ।गत चौबीस घण्टामा देशभरबाट ४८ जना निको भइ डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको मन्त्रालयले जनाएको छ। 

देशभर ६२ जना क्वारेन्टिनमा र ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *