ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

धर्मको भाषा केही अबुझ छ धर्मको सम्बन्ध तथ्यमा कम र रहस्यमा धेरै हुन्छ ।

धर्मको भाषा केही अबुझ छ धर्मको सम्बन्ध तथ्यमा कम र रहस्यमा धेरै हुन्छ ।

तथ्य भनेको जो सम्झिन सकिन्छ र तथ्य त्यो हो जुन बुद्धिको नियन्त्रणमा हुन्छ र रहस्य त्यो हो जसको नियन्त्रणमा स्वयम बुद्धि हुन्छ । तथ्य बुद्धिले खोज्न सक्छ जब रहस्यलाई बुद्धि खोज्न थाल्छ बुद्धिनै हराउँछ ।

रहस्यलाई जो खोज्न निस्किन्छ जब उसले खोज्न थाल्छ स्वयम उ हराउँछ । तथ्यलाई हामी आफ्नो मुठ्ठिमा राख्न सकिन्छ रहस्यले हामीलाई आफ्नो मुठ्ठिमा राख्छ  

यसको अर्थ हो जो हामी भित्र छ हामी उसको ईच्छा गरिन्छ  तर हामी बाहिर हुने चिजमा धेरै ईच्छा राख्छौं । हामी सधै उसको ईच्छा गरिन्छ जो हामी भित्र छैन् । रहस्यको सुत्रले भन्छ जो तिमि भित्र छ उसैको ईच्छा गर ।

जीवनमा त्यही मिल्छ जो हामी संग भित्रै छ । त्यो त कहिलै मिल्दैन जो हामी संग छैन् । त्यो त केही क्षणलाई मात्र हो । जो तपाईको छ त्यो कसैले तपाईबाट लैजान सक्दैन, त्यसैले धर्म त्यो हो जो  तपाईसंग छ र त्यही पाउनुहुन्छ र रहस्य सुरु हुन्छ ।  तपाईसंग त्यो चिज छ जो तपाईबाट कसैले चोर्न लैजान नसकोस ? त्यस्तो छ भन्ने लाग्छ भने खोज्नोस त्यो चिज तपाईसंग छ तब धर्मको भाषा बुझ्न थाल्नुहुन्छ । ओशो विचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *