ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फागुन २३ मा संसद बैठक बोलाउन मन्त्रिपरिषदको सिफारीस

काठमाडौ फागुन १४ । सरकारले फागुन २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसेको मन्त्रीपरिषदको बैठकले २३ गतेलाई बैठक बोलाउने निर्णय गरेको हो ।

पुस ५ गते प्रधानमन्त्रीले संसद विघटन गरेपछि सर्वोच्च अदालतले ११ गते संसद पुन स्थापना गर्न र १३ दिन भित्र बैठक बोलाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *