छोरो नजन्मी कसरी कन्दनी बाध्नु – बरिस्ठ नेता पौडेल
13 - 13Shares

काठमाडौं फाल्गुन १३ । संसद पुर्नस्थापना पछि आगामी रणनीति तयार गर्न बसेको कांग्रेस को पदाधिकारी बैठकले नेकपाको आगामी रणनीति अनुसार आफ्नो योजना तयार गर्ने निष्कर्ष निकालेको छ । सभापति निवास बुढानिलकण्ठमा बसेको पुर्ब पदाधिकारी सहितको बैठकले नेकपाको अवस्था को आधार मा निर्णय गर्ने जनाएको छ । कांग्रेसको सह महामंत्री डा प्रकाश शरण महतले नेकपा बिभाजन
भईनसकेको र आन्तरिक किचलोमै रहेको कारण निर्णय गर्न हतार नगर्ने जनायका छन ।


तेस्तै बरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रकृया सुरुभएपछि मात्र कांग्रेसले निर्णय गर्ने जनाएका छन
सरकार बन्नका लागि आएका प्रस्ताबका बिषयमा कांग्रेस सुन्नेय जस्तै भएको भन्दै संसद सुचारु भएपछी मात्र एस बिषयमा सोच्न सकिने जनाएका छन पौडेलले संसद सुचारु नभएको अबस्था मा केहि गर्न नसकिने भन्दै प्रतिक्रिया दिएका छन