ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टीको स्पष्ट धारण बनाउन काँग्रेस शिर्ष नेताहरुको बैठक शुरू

कांग्रेस पदाधिकारी तथा पुर्व पदाधिकारीको बैठक देउवा निवास बुढानिलकन्ठमा सुरु भएको छ ।

बैठकमा पदाधिकारी तथा पुर्व पदाधिकारीको उपस्तिथि छ । संसद पुन स्थापना पछि सरकार बनाउने विसयमा प्रस्ताव आए पछि के गर्ने भन्ने विसयमा छलफल हुने जनाए छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *