ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पार्टीको स्पष्ट धारण बनाउन देउवाले बोलाए काँग्रेस शिर्ष नेताको बैठक

राजनीतिक घटनामाथि छलफलको लागि र पार्टी कसरी अगाडी बढने भन्ने सम्बन्धमा कांग्रेसका शीर्ष नेताहरूको बैठक बिहिवार देउवा निवासमा बोलाईएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरेपछि सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनामा पार्टीको स्पष्ट धारणा बनाउन दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन् । 

बैठकमा प्रतिनिधिसभाको पुनर्स्थापना, नेकपाका दुवै समूहले संसदभित्र सत्तासमीकरणमा सहकार्यका लागि गरेका प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेस सचिवलय स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *