ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फागुन मसान्तसम्ममा करमा सुधारका लागि आन्तरिक राजस्व विभागले माग्यो सुझाव

सेयर गर्नुहोस
  • 21
  •  
  •  
  •  
    21
    Shares

काठमाडौं फागुन १३। आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माण कार्य अगाडि वढेसँगै आन्तरिक विभागले कर कानुनमा परिवर्तनका गर्नुपर्ने भएमा सरोकारवाल पक्षसँग सुझाव माग गरेको छ ।

फागुन मसान्तसम्ममा आयकर, मुल्यअभिवृद्धि कर र अन्तशुल्कका दरमा परिवर्तन गर्नुपर्ने भएमा सुझाव पेस गर्न विभागले अनुरोध गरेको छ ।
यसअघी नै भन्सार विभाग र राजस्व परामर्श विकास समितिले आवश्यक सुझाव संकलनको काम अगाडी वढाइसकेका छन्।

उद्योगि व्यवसायीहरुले कर कानुनमा रहेका समस्या र जटिलतालाई समावेश गरी विभागलाई सुझाव प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *