ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधव प्रचण्ड समुह नेकपा र जसपाबिच छलफल, दुवै हातेमालो गरौं

नेकपा प्रचण्ड–माधव पक्ष दुई अध्यक्षले जनता समाजवादी पार्टी, नेपालसंग सत्ता सहकार्यबारे छलफल गरेका छन्

बिहीबार बिहान नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा अध्यक्ष   पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले जसपाका केही नेतासंग छलफल गरेका हुन्।

छलफलमा जसपाका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो र नेता राजेन्द्र श्रेष्ठसँग सत्ता समिकरणको विषयमा कुराकानी भएको छ । प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यस यताको राजनीतिक सहकार्यताबारे छलफल भएको जसपा नेताहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *