ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

आजबाट बस्ने भनेको डा. केसीको अनशन स्थगित

काठमाडौं फागुन १२ । सर्वोच्च अदालतले संसद पुन स्थापनाको फैसला गरेसंगै अनशनरत डा. गोविन्द केसीले २०औँ सत्याग्रह स्थगित गरेका छन् ।

 
सर्वोच्च अदालतबाट नागरिकको आवाज सुनुवाइ गरेको भन्दै सत्याग्रह अन्त्यको घोषणा गरेका हुन ।

केसीले आज देखि अनशन बस्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *