ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीले राजिनामा नदिए गल्लत्यायेर बालुवाटार बाट निकाल्ने नेत्री भुसालको चेतावनी

काठमाडौं, फागुन१२ । दाहाल -नेपाल समूहका समुहकी नेत्री पम्फा भुसालले प्रधानमन्त्रीले राजिनामा नदिए बालुवाटारबाट गलत्यायर निकाल्ने चेतावनी दिएकी छन l


संसद पुन स्थापनापछि राजधानीमा निकालिएको विजय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजिनामा नदिए बालुवाटारबाट निकाल्ने चेतावनी दिएकी हुन् l


प्रधानमन्त्रीले संबिधानको हत्यागरेको र रास्ट्रपतिले तेस्लाई टिका लगाईदिएको भुसालको भनाइ छ l आजको स्थाई कमिटिको बैठकबाट प्रधानमन्त्रीले राजिनामा दिने आशा प्रकट गरेकी छन l

Leave a Reply

Your email address will not be published. Required fields are marked *