ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अधिवेशनमा केन्द्रित हुन राप्रपा नेताकार्यकर्तालाई आह्वान

काठमाडौं फागुन १२ । संसद पुन: स्थापनासंगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन तर्फ केन्द्रित हुने संकेत गरेको छ ।

बैशाख २५-२८ गतेसम्म हुने एकता महाधिवेशनमा केन्द्रित रहन राप्रपा अध्यक्ष कमल थापाले युद्धस्तरमा काम थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन ।

सामाजिक संजाल ट्वीटर मार्फत थापाले महाधिवेशनका लागि तयारी रहन आह्वान गरेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *