ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद पुन स्थापनाको खुशियालीमा दाहाल- नेपाल समुहको विजय र्याली

काठमाडौं फागुन १२ । संसद पुन:स्थापनाको खुशियालीमा नेकपाको दाहाल-नेपाल समुहले देशभर विजय जुलुस गर्ने भएको छ । पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरसंगै सडकमा उत्रिएको उक्त समुहले सर्वोच्चको हिजोको फेसलालाई न्यायको जितभएको भन्दै विजय जुलुस गर्न लागेको हो ।

आजका लागि तय भएको चितवनको विरोध सभालाई स्थगित गरेर त्यहा रहेका अध्यक्ष दोय पुस्पकमल दाहाल र माधव कुमार नेपाल काठमाडौं आउदैछन् । उक्त समुहले विजय जुलुसका लागि विहान ८ बजे सवै जिल्लामा विजय र्याली निकाल्दै छ भने काठमाडौं उपत्यकामा भने दिनको १२ बजेका लागि समय निर्घारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *