ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठक बुधवारलाई बोलाउँदै

नेकपाको प्रचण्ड नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ

बुधबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा संसदीय दलको बैठक बोलाइको प्रचण्ड–माधव पक्ष स्रोतले बताएको छ ।

राष्ट्रिय सभा र प्रतिनीधि सभामा भएका डेढ सय धेरै प्रचण्ड नेपाल समूहको नेकपाको संसदिय बैठकमा सहभागी हुने स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *