ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने , सुर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसवुकमा स्टाटस लेख्दै प्रधानमन्त्रीले तत्काल रानीनामा नदिने वताएका छन् । उनले सर्वोच्च अदालतको फैसला विवादस्पद भएपनि त्यसलाई सम्मान गर्ने वताएका छन् ।

उनले उक्त निर्णयको दुषप्रभाव भविष्यमा देखिने चेतावनी पनि दिएका छन् । यसले कुनै पनि राजनीतिक हल नदिने भन्दै थापाले सर्वोच्च अदालतको फैसला अस्थिरताको विउ रोपेको वताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *