ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सर्वोच्च अदालतको फैसलाको दीप प्रज्जोलन गरेर स्वागत

काठमाडौैं । सर्वोच्च अदालतको निर्णय पश्चात काठमाडौैंको विभिन्न स्थानमा युवाहरुले विजय जुलुस निकालेका छन् । वालुवाटार परिसरमा युवाहरुले प्रतिगमन सच्चिएको भन्दै दिप प्रजोज्वलन गरेका छन् ।

युवाहरुले दिपप्रजोज्वल गरेर सर्वोच्च अदालतको निर्णयलाई उनीहरुले स्वागत गरेका छन् । उनीहरुले प्रतिगन सच्चिएकोमा निकै हर्षित देखिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *