March 4, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

सुरक्षा परिषदको बैठक सिहदरबारमा

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं फागुन ११ । प्रधानमन्त्री केपी ओलीले अहिले विहान ९ बजेका लागि सुरक्षा परिषदको बैठक ढाकेका छन् । नियमित भनिएको बैठक सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्दै छ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *