सुरक्षा परिषदको बैठक सिहदरबारमा
सेयर गर्नुहोस
3 - 3Shares
काठमाडौं फागुन ११ । प्रधानमन्त्री केपी ओलीले अहिले विहान ९ बजेका लागि सुरक्षा परिषदको बैठक ढाकेका छन् । नियमित भनिएको बैठक सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्दै छ ।
प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन् ।