March 4, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेकपा(दाहाल- नेपाल) समहुले टुंगो लगायो ६८ जिल्लाका अध्यक्ष, पूर्वमाओवादी ३५ र पूर्वएमालेको भागमा ३३ जिल्ला

सेयर गर्नुहोस
  • 36
  •  
  •  
  •  
    36
    Shares

काठमाडौं फागुन १० । नेकपा( दाहाल – नेपाल) समुहले ६८ जिल्लाका अध्यक्षको टुंगो लगाएको छ । जसमा पूर्व माओवादीबाट ३५ र पूर्व एमालेबाट ३३ रहेका छन् । संसद पुन स्थापना पछि नेकपा विभाजनको संघारमा पुगेको छ भने औपचारीक फुटको घोषणा मात्र बाकीं छ । तर दुवै समुहले वेग्ला वेग्लै राजनीतिक गतिविधि सञ्लन गरेसंगै दाहाल नेपालले ६८ जिल्लाको नेतृत्वको जिम्मा लगाएको हो ।

गत माघ १ र २ गते बसेको स्थायी समितिको बैठकको निर्णयअनुसार रिक्त पदमा पदपूर्ति गर्न केन्द्रीय सचिवालयलाई अधिकार दिएअनुसार ६८ जिल्लामा अध्यक्ष तथा सचिवको टुंगो लगाएको हो । बाकीं ९ जिल्लाको भने नेतृत्व चयन गर्न बाकीं छ ।

यस्तो छ नामावली

Leave a Reply

Your email address will not be published. Required fields are marked *