सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आयो

फाल्गुन ९, काठमाडौं। सरकारले खरिद गरेको १० लाख डोज एअर इन्डिया मार्फत काठमाडौं ल्याइसकेको छ ।
सरकारले फागुन ५ गते सेरम इन्सिच्युट अफ इन्डिया सँग २० लाख खोपको सम्झौता गरेको थियो ।
तर १० लाख डोज अहिले आएपनि केहि दिनमा नै १० लाख डोज खोप पनि आउने मन्त्रालयले जनाएको छ ।