ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

सरकारले खरिद गरेको १० लाख डोज खोप नेपाल आयो

सेयर गर्नुहोस
  • 44
  •  
  •  
  •  
    44
    Shares

फाल्गुन ९, काठमाडौं। सरकारले खरिद गरेको १० लाख डोज एअर इन्डिया मार्फत काठमाडौं ल्याइसकेको छ ।

सरकारले फागुन ५ गते सेरम इन्सिच्युट अफ इन्डिया सँग २० लाख खोपको सम्झौता गरेको थियो ।

तर १० लाख डोज अहिले आएपनि केहि दिनमा नै १० लाख डोज खोप पनि आउने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *