ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

ओली आज विराटनगर जाँदै

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

पछिल्लो समय देश दैडामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न विराटनगर जान्दैछन् ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, नेता सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेपाले जनसभालाई सम्बोधन गर्नेछन् ।

१० महिना पछि प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको भन्दै आलोना खेपिरहेका ओलीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न ओली बुटवल पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *