ओली आज विराटनगर जाँदै
सेयर गर्नुहोस
3 - 3Shares
पछिल्लो समय देश दैडामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज नेकपा (ओली पक्ष) प्रदेश १ ले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न विराटनगर जान्दैछन् ।
प्रधानमन्त्रीसँगै गृहमन्त्री रामबहादुर थापा, नेता सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेपाले जनसभालाई सम्बोधन गर्नेछन् ।
१० महिना पछि प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेको भन्दै आलोना खेपिरहेका ओलीले फागुन १ गते बुटवलमा गरेको जनसभालाई सम्बोधन गर्न ओली बुटवल पुगेका थिए ।