ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश दुई प्रमुखमा आहिराज

सेयर गर्नुहोस
  • 20
  •  
  •  
  •  
    20
    Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरी आहिराज झा लाई नियुक्त गरेकी छन l

प्रदेश २ का प्रमुख आहिराज झा को सफत ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका हुन् l प्रधानमन्त्री के पी शर्मा ओलि सरकारले संसद विघट्न गरेपछि उपरास्ट्रपति नन्द किशोर पुन र सभामुख अग्निप्रसाद सापकोटा ले असहमति राख्दै आएका छन् ।

प्रदेश प्रमुख परिवर्तन गर्ने सरकारको निर्णयप्रति असन्तुष्ट रहेकाले उनीहरु सहभागी नभएको स्रोतको भनाइ छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएकाथिय l

Leave a Reply

Your email address will not be published. Required fields are marked *