ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सी डिभिजन लिग तालिका सार्वजनिक (खेल तालिका सहित )

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । जारी गरेको तालिका अनुसार ‘सी’ डिभिजन लिग चैत १ गतेबाट २४ गतेसम्म एन्फास्थित मुख्यालयको मैदानमा सम्पन्न हुनेछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगको पहिलो दिन २ खेल हुनेछ । जसमा पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *