सरकारले खरिद गर्ने २० लाख डोज खोप ६० बर्ष माथिकालाइ

फागुन ५,काठमाडौं । स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गरेको छ।
सरकारले आगामी फागुन २३ गतेदेखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउने निर्णय गरेको छ।
मन्त्रालयका अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना रहेको छ ।