ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

९ लाख भन्दा वढी नागरिकलाई निरपेक्ष गरिविको रेखाबाट माथी उकासिएको प्रधानमन्त्रीको दावी

काठमाडौं फाल्गुन २ । प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो तिन वर्षे कामको समिक्षामा सम्वोधन गर्दै ‘ कोभिड नभएको १५ लाख भन्दा वढी नागरिकलाई निरपेक्ष गरिविको रेखाबाट माथि उकास्न सकिने’ दावी गरेका छन् ।

संयुक्त राष्ट्र संघको मानव विकास प्रतिवेदनले ५ प्रतिशतको विन्दुगत सुचाङ्कले पनि कोभिड १९ को चेपेटमा पर्दा पनि नेपालमा गरिवि नवढेको भोकमरी नरहेको देखाएको प्रधानमन्त्रीले वताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *