ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संविधानको दायरा भन्दा बाहिर गएको छैन : प्रधानमन्त्री

काठमाडौंं फागुन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु संविधानको दायरा भन्दा बहिर नगएको जिकिर गरेका छ्न ।

करिव ११ महिना पछि सिंहदरबार पुगेका प्रधानमन्त्री ओलीले संविधानको दायरामा नै रहेर संसद विघटन गरेको समेत जिकिर गरे ।

जनताका लागि गरेको बाचा पुरा गर्न नदिएका कारण ताजा जनादेशमा जान उचित देखेर प्रतिनिधिसभा विघटन गरेको उनको भनाई छ ।

उनले आफुलाइ प्रतिगमन कारीको लान्छना लाएको भन्दै असन्तुष्टि प्रकट गरे ।
प्रधानमन्त्री ओलीले निर्धारित मितिमानै चुनाव गराएर छोड्ने प्रतिवधता समेत दोहोर्‍याएका छन । चुनाव हुदैन भन्ने र चुनाव गर्न नदिएर सरकारलाई असफल बनाउन खोजिएको भन्दै लोकतान्त्रको मर्मलाई जनताको जनदेश भन्दा बाहिर बाट पुरा नहुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *