ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सुरु भयो बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान (फोटो फिचर)

दलित समुदायमाथि भएका दमनमा संलग्नलाई कारवाहीको माग साथै दलितलाई निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टीको माग राख्दै बृहत राष्ट्रिय दलित मुक्ति जागरण अभियान सुरु भएको छ ।

सामाजिक न्याय, मुक्ती र विभेदविरुद्ध देशव्यापी रुपमा हुने जागरण मुक्ति अभियान शनिबार सप्तरीको राजविराज र दैलेखबाट एकैसाथ अभियान सुरु भएको हो  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *