ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १२७ जनामा संक्रमण पुष्टि ,२ जनाको मृत्यु

माघ ३०,काठमाडौं । देशभरका विभिन्न प्रयोगशालाबाट गरीएको ४ हजार नमुना परीक्षणमा १ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभरबाट कोरोना संक्रमित पुष्टि हुने संख्या २ लाख ७२ हजार ५ सय ५७ रहेको छ ।


कोरोनाका कारण थप २ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ५४ पुगेको छ । गत चौबीस घण्६मा देशभरबाट १ सय ३६ जना कोरोना मुक्त भएका छन्। हालसम्म कोरोना मुक्त हुने संख्या २ लाख ६८ हजार ७ सय ९६ जना रहेका छन् । हालसम्म कोरोना मुक्त हुने प्रतिशत ९८ दशमलव ६ रहेको छ ।


देशभर क्वारेन्टिनमा ७९ जना र संक्रिय संक्रमितको संख्या १ हजार ७ सय ७ रहेका छन। देशभर आसियुमा उपचारत ६२ जना र भेन्टिलेटरमा १४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *