संसद पुन स्थापना वा निर्वाचन दुवैका लागि काँग्रेस तयार हुनु पर्छ -सभापति देउवा
सेयर गर्नुहोस
5 - 5Shares

काठमाडौं माघ २९ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुन स्थापना वा निर्वाचन दुवैका लागि काँग्रेस तयार हुनु पुर्ने जनाएका छन् ।
नेपाली कांग्रेस, आदिवासि जनजाति केन्द्रिय विभाग, नेपाली आदिवासी जनताजी संघले आयोजना गरेको नेपाली कांग्रेस र आदिवासी जनजातीको सवाद विषयको प्रशिक्षण कार्यक्रममा सभापति शेरबहादुर देउवाले अदालतमा भएको विषयलाई दवाव दिन नहुने बताएउदैं नेपाली कांग्रेस लोकतान्त्रिक पार्टि भएको भन्दै निर्वाचन बाट नभाग्ने समेत प्रष्ट परे।
सभापति देउवाले बैशाखमा निर्वाचन नभए दुई बर्ष पछि निर्वाचन हुनै पर्ने भएकाले पनि निर्वाचनको तयारीमा लाग्ने बेला आएको जनाएका छन् । जनता भन्दा ठूलो अरु नभएको भन्दै सभापति देउवाले जनताको मतादेशको संम्मान गर्ने उनको भनाई छ ।