ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाको दाहाल नेपाल समुहले गरेको शक्ति प्रदर्शन (फोटो फिचर)

काठमाडौं माघ २८ । प्रतिनिधि सभा विघटन विरुध नेकपा दाहाल नेपाल समुहले राजधानिमा शक्ति प्रदर्शन गरेको छ । विभिन्न जिलल्लाबाट आएका नेता कार्यकर्ताले ओलीको कदमको विरोध गर्दै प्रदर्शन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *