ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचन आयुक्तलाई नेकपा विवाद सल्टाउने जिम्मेवारी

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं, माघ २६ । निर्वाचन आयोगले दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी नवनियुक्त आयुक्त रामप्रसाद भण्डारीलाई दिएको छ।

नवनियुक्त आयुक्त भण्डारीले जिम्मेवारी पाएलगत्तै राजनीतिक रुपमा विभाजित नेकपाको विवादसम्बन्धी कागजातको अध्ययन थालेका छन् ।

अध्ययनका लागि आयोगले आयुक्त भण्डारीलाई तीन दिनको समय दिएको छ। दुई आयुक्त थपिएपछि आयेगले शुक्रवार जिम्मेवारी बाँडफाँड गरेको थियो ।

त्यसैअनुसार कानुनी पृष्ठभूमीका भण्डारीलाई दल तथा दल विभाजनसम्बन्धी जिम्मेवारी दिएको हो । नयाँ पत्रिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *