ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काठमाडौं आसपासका डाँडा हिउँले सेताम्य, कहाँकहाँ परे हिउँ ? (फोटोफिचर)

काठमाडौं, माघ २५ । यो वर्षको पहिलो हिउँदे वर्षासँगै काठमाडौं उपत्यका वरिपरिका उच्च स्थानमा हिउँ परेको छ । 

उपत्यकाको चन्द्रागिरि, फुलचोकी, शिवपुरीका विभिन्न डाँडाहरु हिउँले सेताम्य भएका छन् ।

यस्तै मकवानपुरको सिमभञ्ज्याङ, काभ्रेको बेथानचोक र धादिङको निलकण्ठ नगरपालिकाको खाल्टेमा पनि हिउँ परेको छ ।

हिउँ परेसँगै हिउँमा रमाउने आन्तरिक पर्यटकहरु पुगेका छन् ।

तस्बिर साैजन्य: सामाजिक सञ्जाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *