जगदम्बामोटर्सले गर्याे डाउनलोड एन्ड विनको विजेता घोषणा

काठमाडौं, माघ २२ । टीभीएस मोटरसाइकलतथा स्कुटरको एकमात्रआधिकारिक वितरक जगदम्बामोटर्सप्रा.लि.ले “डाउनलोड एन्ड विन”अभियानको विजेता घोषणा गरेको छ ।
उक्तअभियानमा काठमाडौं कुसुन्तीकाअनिल प्रधान विजेताबन्न सफलभएकाछन् ।
टिभीएसका स्टीकर डाउनलोड गरेर विजेताबन्न सफल भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपकप्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका हुन ।
उक्तअभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि सुरु भएर तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशानामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर जित्न सक्ने अवसर पाएका थिए ।