ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

एजेन्सी । बार्सिलोना कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा ग्रानडालाई ५-३ गोल अन्तरले हराउँदै बार्सिलोना सेमिफाइनमा पुगेको हो । बार्सिलोनाका लागि एन्टोनी ग्रिजम्यानले र जोर्डी अल्बाले समान दुई तथा फ्रान्की डी जोंगले एक गोल गरे ।

ग्रानडाका केनेडे, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे पनि जिताउन सकेनन्  । यस्तै, प्रतियोगिता अन्तर्गत गएराति नै भएको अर्को खेलमा लेभान्टेले भिल्लारियललाई १–० गोल अन्तरले पराजित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *